
काठमाडाैँ । नेपाली कांग्रेसको संसदीय मामिला विभागमा १० जना सदस्य मनोनीत भएका छन् । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टी सभापति शेरबहादुर देउवाले उनीहरूलाई सोमबार मनोनीत गरेका हुन् । सो विभागको प्रमुखमा पार्टी केन्द्रीय सदस्य गोविन्दबहादुर शाह रहेका छन् ।
मनोनीत सदस्यहरू
प्रा ई महेश सिंह कठायत, काठमाडौं
बासु कार्की, काठमाडौं
टेकबहादुर कुँवर, अछाम
लाक्पा शेर्पा, दोलखा
नरेन्द्र साह, पर्सा
अस्मिता लामा (खुशीमाया), लम्जुङ
तेज शाह, कञ्चनपुर
धनबहादुर गिरी, ओखलढुंगा
माधव पाण्डे, कालीकोट
मोहन सुनार, दाङ
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google