
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कानून विभागमा १० जना सदस्य मनोनयन गरेका छन् । सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७
(संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्यहरु मनोनयन गरेका हुन् । कांग्रेस पार्टीका केन्द्रीय सदस्य मानबहादुर नेपाली कानून विभागमा प्रमुख छन् ।
यी हुन् मनोनयन भएका सदस्यहरू
१. शिवराज पाण्डे, कञ्चनपुर
२. कलमबहादुर खत्री, सुर्खेत
३. दुर्गाबहादुर सुनार, कास्की
४. दिपकराज गौतम, दाङ
५. धु्रव श्रेष्ठ, सुर्खेत
६. रामचन्द्र गौतम, रूकुम पश्चिम
७. खिल गिरी, धादिङ
८. मन्दिरा शर्मा, काभ्रेपलाञ्चोक
९. अनिलकुमार कर्ण, धनुषा
१०. शोभा घिमिरे, संखुवासभा


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)






























































































































































































































































































.jpg)















































































































































































































































































































































.jpg)


प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google