जसपाले गर्यो मञ्जु अन्सारीलाई समानुपातिक सांसद सिफारिस

दर्पण दैनिक २ चैत्र २०७९,१४:३०
post

काठमाडाैं । जनता समाजवादी पार्टी नेपालले मञ्जु अन्सारीलाई प्रतिनिधि सभा सदस्यको लागि सिफारिस गरेको छ । 

बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अन्सारीलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय गरेको हो । उनी सप्तरी निवासी हुन् । 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: