मतदाता नामावलीमा नाम दर्ता गर्न आयाेगको आह्वान, यी स्थानमा हुँदैछ उपनिर्वाचन

दर्पण दैनिक २२ माघ २०८०,१२:५१
post

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ । आयाेगले विज्ञप्ति जारी गर्दै स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको रिक्त स्थानमा पदपूर्तिका लागि आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको हो ।

स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका देहायबमाेजिम २३ पदहरू रिक्त भएकाे जानकारी प्राप्त भएबमाेजिम उक्त पदहरूमा कानुनबमाेजिम उपनिर्वाचनमार्फत् आयाेगले पदपूर्ति गर्न लागेकाे हाे ।

आयाेगले रिक्त स्थानकाे पदपूर्ति गर्न  नेपाल सरकारसँग परामर्श गरी कानुनबमाेजिम निर्वाचनकाे मिति ताेक्नेगरी आन्तरिक तयारी सुरु गरेकाे छ ।

मतदाना नामावली ऐन, २०७२ काे दफा ४ (२) बमाेजिम निर्वाचनकाे मिति ताेकिएपछि साेही मितिदेखि उक्त निर्वाचन प्रायाेजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानुनी व्यवस्था रहेकाे छ ।

 

यी स्थानमा हुँदैछ उपनिर्वाचन

क्र.सं.

प्रदेश

जिल्ला

रिक्त पद

स्थानीय तहको नाम

वडा नं.

१

कोशी

इलाम २

प्रतिनिधि सभा सदस्य

‍-

 -

२

सुनसरी

वडा अध्यक्ष

गढी गाउँपालिका

६

३

उदयपुर

वडा अध्यक्ष

त्रियुगा नगरपालिका

१२

४

मधेश

रौतहट़

वडा अध्यक्ष

इशनाथ नगरपलिका

७

५

रौतहट़

वडा अध्यक्ष

राजपुर नगरपालिका

६

६

वागमती

दोलखा

उपाध्यक्ष

गौरीशंकर गाउँपालिका

    -

७

काठमाडौं

वडा अध्यक्ष

कीर्तिपुर नगरपालिका

४

८

काठमाडौं

वडा अध्यक्ष

काठमाडौं महानगरपालिका

१६

९

नुवाकोट

वडा अध्यक्ष

ककनी गाउँपालिका

२

१०

मकवानपुर

वडा अध्यक्ष

हेटौडा उपमहानगरपालिका

१२

११

गण्डकी

गोरखा

वडा अध्यक्ष

गोरखा नगरपालिका

५

१२

लुम्बिनी

गुल्मी

वडा अध्यक्ष

मुसिकोट गाउँपालिका

१

१३

रोल्पा

वडा अध्यक्ष

रून्टिगन्टी गाउँपालिका

४

१४

बर्दिया

वडा अध्यक्ष

ठाकुरबाबा नगरपालिका

४

१५

कर्णाली

दैलेख

अध्यक्ष

महाबु गाउँपालिका

-

१६

कालिकोट

वडा अध्यक्ष

तिलागुफा नगरपालिका

४

१७

जाजरकोट

वडा अध्यक्ष

कुशे गाउँपालिका

७

१८

जाजरकोट

नगर उपप्रमुख

नलगाड नगरपालिका

 -

१९

सुदूरपश्चिम

बझाङ १ को १

प्रदेश सभा सदस्य

-

-

२०

दार्चुला

वडा अध्यक्ष

दुहुँ गाउँपालिका

५

२१

बझाङ

वडा अध्यक्ष

सुर्मा गाउँपालिका

४

२२

डोटी

वडा अध्यक्ष

पूर्वीचौकी गाउँपालिका

६

२३

बाजुरा

उपाध्यक्ष

स्वामीकार्तिक खापर गाउँपालिका

 -

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२
post

विष्णु पौडेलले मागे माफी

३ आश्विन २०८२,०९:३४
post

गगन र विश्व कारबाहीमा

१ माघ २०८२,१६:०७
post

मोरङ– ३ मा गणेश कार्की विजयी

२४ फाल्गुन २०८२,०७:२२
post

सल्यानमा नेकपाका मल्ल विजयी

२४ फाल्गुन २०८२,०७:२७
post

दाङ-१ मा रास्वपाका पाठक विजयी

२४ फाल्गुन २०८२,१०:४१
post

जुम्लामा रास्वपाकाे जमानत जफत

२५ फाल्गुन २०८२,११:५४
post

एमाले अध्यक्ष ओलीलाई पितृशोक

२९ फाल्गुन २०८२,०८:२७
post

समानुपातिक सिट बाँडफाँट

२९ फाल्गुन २०८२,०८:३७
post

रास्वपा काभ्रेमा पुनः ढकाल

२४ जेष्ठ २०८३,०९:२७
post

रास्वपाको बन्द सत्र आज

९ असार २०८३,०७:०६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: