इलाम २ मा रास्वपाकाे चुनावी अभियान सुरु, लामिछानेले लिम्बूलाई हस्तान्तरण गरे घण्टी

दर्पण दैनिक १७ चैत्र २०८०,१६:५८
post

काठमाडाैं । इलाम २ मा हुने उपचुनावका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार तय गर्दै चुनावी अभियान सुरु गरेको छ । उपप्रधानमन्त्री तथा पार्टी सभापति रवि लामिछानेले शनिबार इलाममा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा उम्मेदवार मिलन लिम्बूलाई चुनाव चिह्न घण्टी हस्तान्तरण गरे । सो क्रममा युवा तथा खेलकुदमन्त्री तथा पार्टी नेता विराजभक्त श्रेष्ठ पनि उपस्थित थिए । 

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि रिक्त भएको सो क्षेत्रमा आगामी १५ वैशाखमा उपचुनाव हुँदैछ । त्यसका लागि यही २२ चैतमा उम्मेदवारी दर्ताको कार्यतालिका छ ।  एमालेले पनि सुवास नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार बनाएर मैदानमा उतारिसकेको छ । यस्तै नेकपा एसले जितबहादुर राईलाई उम्मेदवार बनाएको छ । 

पहिचान पक्षधर दलहरूले पनि आफ्ना उम्मेदवार उठाएका छन् भने राप्रपा र जनमतले पनि उम्मेदवार तय गरिसकेको छ । तर, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भने उम्मेदवार तय गरिसकेका छैनन् । माओवादीले एमाले उम्मेदवारलाई समर्थन गर्छ कि आफ्नै उम्मेदवार उठाउँछ भन्ने अन्योल छ । 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: