त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका श्यामराज ओझा विजयी

दर्पण दैनिक ५ चैत्र २०७९,१९:५५
post

काठमाडाैं । त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका श्यामराज ओझा विजयी भएका छन् । उनी ९६२ मत सहति विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका प्रकाश विष्टले ६३१ मत ल्याए ।

विद्युतीय भोटिङ मेसिनबाट मतदान भएको क्याम्पसम १३ वटा भोटिङ मेसिन प्रयोग भएको थियो । नेविसंघबाट ३ जना बागी भए पनि अन्तिम समयमा फिर्ता गरिएको थियो ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: