काठमाडौँका प्रमुख प्रशासकीय अधिकृतसहित ४० सहसचिवकाे सरुवा, काे कहाँ ?

दर्पण दैनिक ३१ भाद्र २०८१,०७:०८
post

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । २७ भदौको मन्त्रिपरिषद बैठकले काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृतसहित ४० सहसचिवकाे सरुवा गरेकाे हाे ।  काठमाडौँ महानगरका हालका प्रशासकीय अधिकृत प्रदीप परियारलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको छ भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सरोजप्रसाद गुरागाईँलाई काठमाडौँ महानगर पठाइएको छ ।

 केही प्रमुख जिल्ला अधिकारीहरू पनि सरुवा भएका छन् ।

यातायाता व्यवस्था विभागका महानिर्देशक  रहेका उद्धवप्रसाद रिजाललाई मधेश प्रदेशको प्रदेश सचिवका लागि सरुवा भएका छन् । सूचना तथा प्रसारण विभागका महानिर्देशक बलाराम रिज्याल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएका छन् ।

रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा मन्त्रालयका सहसचिव सुमन घिमिरेलाई गृह मन्त्रालय, राष्ट्रिय दलित आयोगका  शिवराज चौलागाईलाई पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत र पोखराका महानगरपालिकाका श्यामकृष्ण थापालाई गृह मन्त्रालय सरुवा गरिएको छ । 

युवा तथा खेलकुद मन्त्रालयका सहसचिव विदूर प्रसाद खनाललाई बागमती प्रदेशको प्रदेश सचिव, मधेशका प्रदेश सचिव  केशवराज सुवेदीलाई बागमती प्रदेशको मुख्यमन्त्रीको परिषद्को कार्यालय र तुलसीनाथ गौतमलाई लोकसेवा आयोग जलेश्वरबाट प्रदेश सचिवको रुपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय गण्डकीका सचिव पुरुषोत्तम शर्मालाई लोकसेवा आयोग, प्रदेश प्रमुखको कार्यालय गण्डकीबाट सेवन्तराज दाहाललाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ । 

अनि, अर्थ मन्त्रालयबाट शम्भु प्रसाद मरासिनीलाई ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय,  तोयनारायण सुवेदी ऊर्जा मन्त्रालयबाट उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । वीरेन्द्रदेव भारती संघीय मामिला तथा सामान्य प्रशासनबाट जीतपुर सिमरा  उपमहानगरपालिका सरुवा भएका छन् । 

 

नाम

हालको कार्यालय

सरूवा भएको कार्यालय

राजीव पोखरेल

उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय, मधेस

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय वा अन्तर्गत

उद्धवप्रसाद रिजाल

यातायात व्यवस्था विभाग, मीनभवन

 

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, मधेश प्रदेश वा अन्तर्गत

बलाराम रिज्याल

सूचना तथा प्रसारण विभाग, काठमाडौँ

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय वा अन्तर्गत

अनिता निरौला

जिल्ला प्रशासन कार्यालय, रामेछाप

 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय वा अन्तर्गत

सुमन घिमिरे

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबार

गृह मन्त्रालय वा अन्तर्गत

शिवराज चौलागाई

राष्ट्रिय दलित आयोग, काठमाडौं

पोखरा महानगरपालिका

श्यामकृष्ण थापा

पोखरा महानगरपालिका, कास्की

 

गृह मन्त्रालय वा अन्तर्गत

विदुरप्रसाद खनाल

युवा तथा खेलकुद मन्त्रालय, काठमाडौँ

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, बागमती प्रदेश वा अन्तर्गत

केशवराज सुवेदी

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेस

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, बागमती प्रदेश वा अन्तर्गत

तुलसीनाथ गौतम

लोक सेवा आयोग जलेश्वर कार्यालय

 

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय बागमती प्रदेश वा अन्तर्गत

पुरुषोत्तम शर्मा

आर्थिक मामिला तथा योजना मन्त्रालय, गण्डकी प्रदेश, पोखरा

लोकसेवा आयोग वा अन्तर्गत

सेवन्तराज दाहाल

प्रदेश प्रमुखको कार्यालय, गण्डकी प्रदेश, पोखरा, कास्की

राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग

सरोजप्रसाद गुरागाई

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, सिंहदरबार

काठमाडौँ महानगरपालिका

प्रदीप परियार

काठमाडौँ महानगरपालिका

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय वा अन्तर्गत

शम्भु प्रसाद मरासिनी

अर्थ मन्त्रालय वा अन्तर्गत

ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालय वा अन्तर्गत

तोयनारायण सुवेदी

ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालय

उपराष्ट्रपतिको कार्यालय, काठमाडौँ

वीरेन्द्रदेव भारती

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह)

जितपुर सिमरा उपमहानगरपालिका

कमनसिंह खत्री

आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कर्णाली प्रदेश, सुर्खेत

राष्ट्रिय दलित आयोग काठमाडौँ

कृष्ण पौडेल

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, लुम्बिनी प्रदेश वा अन्तर्गत

थारु आयोग, काठमाडौँ

उमेशकुमार ढकाल

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबार

गृह मन्त्रालय वा अन्तर्गत

प्रकाश पौडेल

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश, पोखरा

गृह मन्त्रालय वा अन्तर्गत

गोविन्दप्रसाद रिजाल

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

गृह मन्त्रालय वा अन्तर्गत 

कमलराज श्रेष्ठ

खानेपानी तथा ढल व्यवस्थापन विभाग, काठमाडौँ

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सुदूरपश्चिम प्रदेश वा अन्तर्गत

सुरतकुमार बम

भौतिक पूर्वाधार विकास मन्त्रालय, सुदूरपश्चिम प्रदेश, धनगढी

खानेपानी मन्त्रालय वा अन्तर्गत

गणेश राज वस्ती

ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय, गण्डकी प्रदेश

सहरी विकास मन्त्रालय वा अन्तर्गत

कमल कुमार अधिकारी

सहरी विकास मन्त्रालय, काठमाडौँ

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गण्डकी प्रदेश वा अन्तर्गत

राजन भट्टराई

जल तथा मौसम विज्ञान विभाग, काठमाडौँ

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेश वा अन्तर्गत

राजेन्द्रप्रसाद भण्डारी

सद्कीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह)

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय वा अन्तर्गत

भीमार्जुन पाण्डे

 

 

सहरी विकास तथा भवन आयोजना कार्यान्वयन समूहतर्फ पुल,

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, लुम्बिनी प्रदेश वा अन्तर्गत

माधवप्रसाद भट्टराई

 

 

भौतिक पूर्वाधार विकास मन्त्रालय, लुम्बिनी प्रदेश, दाङ

सहरी विकास मन्त्रालय वा अन्तर्गत

इन्द्रदेव भट्ट

 

 

खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय, बागमती प्रदेश, हेटौंडा

ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालय वा अन्तर्गत

मोहनकुमार शाक्य

 

 

ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालय वा अन्तर्गत

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, बागमती प्रदेश वा अन्तर्गत

रामचन्द्र कँडेल

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पोखरा

वन तथा वातावरण मन्त्रालय वा अन्तर्गत

जीवनाथ पौडेल

 

 

वन तथा वातावरण मन्त्रालय वा अन्तर्गत

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गण्डकी प्रदेश वा अन्तर्गत

दीर्घनारायण कोइराला

     वन तथा वातावरण मन्त्रालय वा अन्तर्गत

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, कर्णाली प्रदेश वा अन्तर्गत

केदार बराल

 

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कर्णाली, सुर्खेत

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, बागमती प्रदेश वा अन्तर्गत

रेन्द्रकुमार प्रधान

 

वन तथा वातावरण मन्त्रालय वा अन्तर्गत

वन तथा वातावरण मन्त्रालय वा अन्तर्गत 

रमेश शर्मा पौड्याल

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय वा अन्तर्गत

प्रेमशरण श्रेष्ठ

 

सज्चार तथा सूचना प्रविधि मन्त्रालय

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय वा अन्तर्गत

अनिलकुमार दत्त

अर्थ मन्त्रालय वा अन्तर्गत

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय वा अन्तर्गत

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: