देश कसले चलाएको रहेछ भन्ने राम्रोसँग थाहा पायौँः रवि लामिछाने

दर्पण दैनिक ३ श्रावण २०८१,१७:५०
post

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश कसले चलाउँछ भन्ने कुरा राम्रोसँग थाहा पाएको बताएका छन् । बिहीबार पार्टीको ‘नीति मन्थन’ कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले सरकारमा चार महिना बस्दा कुन शक्तिबाट देश चल्छ भन्ने कुरा राम्रोसँग बुझ्न पाएको बताएका हुन् । 

गोपनीयताको शपथ ग्रहण गरेकाले सबै कुरा भन्न नमिल्ने भन्दै उनले सरकारमा बस्दा कुन शक्ति हाबी हुन्छ र कुन शक्तिबाट सरकार चलेको छ भन्ने कुराको जानकारी पाएको बताए । 

‘पद र गोपनीयताको शपथ खाएका छौँ, सबै कुरा सार्वजनिक गर्न त मिल्दैन । तर, देश कसले चलाएको रहेछ भन्ने कुरा राम्रोसँग थाहा पायौँ । यो ठूलो पाठ सिकेका छौँ । यसबाट राज्यलाई घाटा लगाएका छैनौँ । राज्यलाई अप्ठ्यारोमा पारेका छैनौँ । २१ जना भ्रष्टहरूलाई रोकेर हामी संसदमा आएका छौँ,’ उनले भने ।

सभापति लामिछानेले नयाँ राजनीतिक दल भएर किन सरकारमा गएको भन्ने प्रश्न आएको भन्दै सरकारमा गएर नै सरकारभित्रका गल्ती बुझ्ने बताए । उनले पुराना राजनीतिक दलसँग सँगै उभिँदा गल्ती केही नगरे पनि गाली मात्रै खाएको बताए । २१ जना भ्रष्टहरूलाई संंसदमा जान रोकेर आफूहरूले राम्रा मान्छे ल्याएको उनले दाबी गरे । सभापति लामिछानेले शिक्षा क्षेत्रलाई राजनीतिबाट अन्त्य गर्न जरुरी रहेको बताए । 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: