काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपनिर्वाचन हुने तीनै क्षेत्रको उमेदवार टुंगो लगाएको छ ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार तनहुँ–१ मा शोभा गुरुङ, चितवन–२ मा जीवलाल पुरी र बारा–२ मा सोनेलाल साहलाई उमेदवार बनाउने निर्णय भएको छ ।
पार्टीको संसदीय समितिको आज बसेको बैठकले उमेदवार टुंगो लगाएको उनले बताए ।
आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि सोमबार उमेदवारी मनोनयको कार्यतालिका छ ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)















































































































































































































































































































































.jpg)

प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google