प्रचण्डलाई गोहीको आँशु नझार्न सुझाव दिएका ज्ञानेन्द्र शाहीले गगन र विश्वप्रकाशलाई दिए यस्ताे कडा चुनौती

दर्पण दैनिक ११ चैत्र २०८१,११:५७
post

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नेपाली कांग्रेसका दुई महामन्त्री र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि कडा टिप्पणी गरेका छन् । आज (मंगलबार) बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णयप्रति टिप्पणी गरेका हुन् । उनले सत्तारुढ कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई उर्जामन्त्री दीपक खड्कालाई फिर्ता बोलाएर देखाउन चुनौती दिएका छन् ।

उनले लेखेका छन्, ‘यदि साँच्चै तपाईहरू कुलमान घिसिङलाई पुनर्नियुक्ति चाहनु हुन्छ भने, उहाँलाई हटाउने मन्त्रीलाई फिर्ता बोलाउनुहोस् र कारबाही गर्नुहोस् । चाबी–ताला तपाईहरुकै हातमा छ ।’ त्यस्तै, प्रचण्डलाई पनि उनले गोहीको जस्तो आँशु नझार्न सुझाव दिएका छन् ।

उनले भनेका छन्, ‘यदि साँच्चै कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्न चाहनु हुन्छ भने, हिजो सिंहदरबारमा गोप्य रूपमा गरिएको टिआरसी विधेयक सम्झौता कांग्रेस र एमालेसँग तोड्नु होस् । होइन भने, हात्तीका दुई दाँत जस्तो देखाउने र चपाउने छुट्टाछुट्टै व्यवहार नगर्नुहोस् । गोहीको आँशसु नझार्नुस् ।’ सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई हटाएर हितेन्द्र शाक्यलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेपछि सरकारको यो निर्णयको सर्वत्र विरोध भइरहेको छ ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: