सरकारमै रहेका केही पार्टी संघीयता समाप्त गर्ने षडयन्त्रमा छन् : गगन थापा

दर्पण दैनिक २१ माघ २०७९,१५:४२
post

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानको अधारभूत मान्यता स्वीकार नगरेका केही शक्ति अहिले सरकारमा रहेको भन्दै त्यसले विभिन्न आन्दोलनबाट प्राप्त परिवर्तनलाई अवरोध गर्ने सक्ने बताएका छन् ।

नेपाल प्रेस युनियन मधेस प्रदेशको प्रथम अधिवेशनमा शनिबार बारामा  उद्घाटन गर्दै महामन्त्री थापाले जनजिविकाको कुराको उठाएर अधिकार, पहिचान र संघीयतालाई समाप्त गर्ने षडयन्त्र गरिएको उनले आरोप बताए । संघीयता गुमे सँगै प्रेस स्वतन्त्रता पनि समाप्त हुने भएकोले नेपाल प्रेस युनियन सचेत रहनुपर्ने उनको भनाइ थियो । संविधानले चिनेको राष्ट्रपति र राष्ट्रपतिले संविधानलाई नमानेर संसद् विघटन गरेकोले संघीय व्यवस्थालाई अस्तव्यस्त बनाएको उनले बताए । 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: