
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रिहा भएका छन् । काठमाडौँ जिल्ला अदालतको धरौटीमा रिहा गर्ने आदेश पछि उनी हिरासत मुक्त भएका हुन । लामिछाने काठमाडौँ जिल्ला अदालतको आदेशका कारण आइतबार देखि न्यायिक हिरासतमा थिए ।
भर्खरै अदालत परिसरबाट बाहिरिएका लामिछानेले न्यायिक प्रक्रियालाई आफूले सघाउने र अदालतबाट स्वच्छ न्याय पाउनेमा विश्वस्त रहेको बताए । अदालतबाट छुटेपछि सञ्चारकर्मीलाई धन्यवाद भन्न अदालत अघिको प्रवेशद्वारमा आएका लामिछानेले भने, ‘अदालत र न्यायिक प्रक्रिया प्रति मेरो उच्च सम्मान छ,’ लामिछानेले थपे, ‘यहाँहरु सबैलाई धन्यवाद ।’
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । धरौटी रकम बुझाएर लामिछाने लामिछाने घरतर्फ लागेका हुन् ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)














































































































































































































































































































































.jpg)


प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google