राज्यमात्र हैन पार्टीहरु पनि संघीयताको मर्मअनुरुप चल्नुपर्नेमा जसपाकाे जाेड

दर्पण दैनिक २१ भाद्र २०८०,११:४४
post

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीका संगठन र समितिहरु संघीयताको मर्मअनुरुप चल्ने बताएकोे छ । पार्टीमा शक्तिशाली केन्द्रीय समिति रहने र अन्य समिति र संगठनलाई शक्ति र अधिकार निक्षेपण वा प्रत्यायोजन गरेर एकात्मक र केन्द्रिकृत ढंगले पार्टीहरु चल्ने गरेको भन्दै जसपाले राज्यमात्र हैन पार्टीहरु पनि संघीयताको मर्मअनुरुप चल्नुपर्ने बताएको छ । 

जसरी मुलुकको संविधानले संघ र प्रदेशबीच शक्ति र अधिकारको बाँडफाँट गरेको छ त्यसरी नै जसपाको विधानले केन्द्र र प्रादेशिक संरचनाको शक्ति र अधिकार स्पष्ट किटान गरेको छ । पार्टीले यसलाई लोकतान्त्रिक अकेन्द्रिकरणको सङ्गठनात्मक सिद्धान्त भनेको छ ।
 
स्थानीय तहका इन्चार्जसमेत केन्द्रबाट तोक्ने र पालिका र जिल्लासमेत केन्द्रले परिचालन गर्ने कार्य संघीयताको भावना विपरित हो । विधानले व्यवस्था गरेको श्रृंखलाबद्ध समिति प्रणालीलाई बेवास्ता गर्ने परिपाटी पार्टीमा रहँदैन । जसपा संघीयताको वास्तविक र सही अभ्यास पार्टीभित्र गर्न चाहन्छ ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: