कांग्रेसकाे सहकारी विभाग र आदिवासी जनजाति विभागमा सदस्यहरू मनोनयन (सूचीसहित)

दर्पण दैनिक १६ चैत्र २०८०,१२:०६
post

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीकाे सहकारी विभाग र आदिवासी जनजाति विभागमा सदस्यहरू मनोनयन गरेका छन् । देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम केन्द्रीय सदस्य दिलमान पाख्रिन प्रमुख रहेकाे आदिवासी जनजाति विभाग र देवेन्द्रराज कण्डेल प्रमुख रहेको सहकारी विभागमा सदस्यहरू मनोनयन गरेका हुन् ।


सहकारी विभागमा मनोनयन भएका सदस्यहरू

१. भानुभक्त ढकाल, बागमती प्रदेश
२. चन्द्रप्रसाद ढकाल, लुम्बिनी प्रदेश
३. डिल्लीराम तिवारी, गण्डकी प्रदेश
४. राजेन्द्र पौडेल, बागमती प्रदेश
५. गोमा नेपाल, कोशी प्रदेश
६. पदम दाहाल, कर्णाली प्रदेश
७. विश्वप्रकाश पौडेल, सुदूरपश्चिम प्रदेश
८. शम्भु घिमिरे, बागमती प्रदेश
९. नवराज न्यौपाने, लुम्बिनी प्रदेश
१०. कृष्ण खनाल, कोशी प्रदेश


आदिवासी जनजाति विभागमा मनोनयन भएका सदस्यहरू

१. नगेन्द्रकुमार कुमाल, इलाम
२. रेशमबहादुर गुरुङ, गोरखा
३. आनन्दसन्तोषी राई, धनकुटा
४. आङपासाङ शेर्पा, दोलखा,
५. चन्द्रकुमार आङ्दम्वे, पाँचथर
६. सलाम सिंह तामाङ, काभ्रेपलाञ्चोक
७. थममाया छन्त्याल, बाग्लुङ
८. रमेश जिमी, संखुवासभा
९. धनबहादुर श्रेष्ठ, काठमाडौं
१०. कृष्ण घिसिङ, रामेछाप

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: