अमेरिकामा बस्नेको फेसबुक ह्याक गरेर ठगी गरेको आरोपमा एक जना पक्राउ

दर्पण दैनिक २७ माघ २०७९,१७:०१
post

काठमाडौं । अमेरिकामा बस्दै आएका एक व्यक्तिको फेसबुक ह्याक गरेर उनका साथीसँग सहयोग मागेर ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखराका २३ वर्षीय आशिष परियार रहेका छन् ।

परियारले अमेरिकामा रहेका ती व्यक्तिका नेपालमा रहेका साथीलाई आफू अप्ठेरोमा परेको भन्दै ५० हजार हजार रुपैयाँ मागेको प्रहरी अनुसन्धानबाट खुलेको छ । साइबर ब्यूरोका अनुसार त्यसरी सहयोग मागेपछि साथीले तत्कालै उल्लेखित नेपाल बैंकको खातामा पैसा जम्मा गरिदिएका थिए ।

तर अमेरिकामा रहेका ती साथी तीन चार दिनसम्म सम्पर्कमा नआएपछि पिडितले आफैंले उनका साथीहरुमार्फत बुझेका थिए । सो क्रममा अमेरिकामा रहेका ती व्यक्तीको फेसबुक अकाउन्ट ह्याक भएको थाहा पाएपछि उनी प्रहरीकहाँ उजुरी गर्न पुगेका थिए ।

पछिल्लो समय विदेशमा रहेका नेपालीको फेसबुक ह्याक गरेर नेपाल बस्ने तीनका आफन्त र साथीभाईसँग सहयोग माग्ने नाममा ठगी बढीरहेको ब्यूरोले जनाएको छ ।

 

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: