५ सय क्षमताको समिक्षाहल चन्द्रज्योति माविको स्वामित्वमा

दर्पण दैनिक ३ बैशाख २०८२,१२:४७
post

सोलुखुमबु । हिमाली जिल्ला सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नम्बर ५ भकान्जेमा बनाइएको चन्द्रज्योति समिक्षाहल चन्द्रज्योति माविलाई हस्तान्तरण गरिएको छ । हिमालयन प्रोजेक्ट नेपाल, हिमालयन प्रोजेक्ट डेनमार्क र लिखुपिके गाउँपालिका ५ नम्बर वडाको आर्थिक साझेदारीमा निर्माण सम्पन्न भएको उक्त समिक्षाहल चन्द्रज्योति माविलाई हस्तान्तरण गरिएको हो । चन्द्रज्योति माध्यमिक विद्यालय भकाञ्जले मंगलबार आयोजना गरेको एक औपचारिक कार्यक्रमकाबीच उक्त समिक्षाहल उद्घाटनपछि आफ्नो स्वामित्वमा लिएको हो । 

कार्यक्रममा हिमालयन प्रोजेक्ट डेनमार्कका अध्यक्ष कुर्ट लम्बर्ग, हिमालयन प्रोजेक्ट नेपालकी कार्यकारी निर्देशक जानकी  खड्का, सोलुदुधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पा, लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेत, उपाध्यक्ष ङवाङल्हाक्पा शेर्पा, लिखुपिके-५, का वडाध्यक्ष ङिमाछिरी लामा, शिक्षक, अभिभावक, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतका उपस्तिथि रहेको थियो ।

समिक्षाहलमा करिब ५ सय जना अटाउन सक्ने क्षमता रहेको छ । सोही हलमा तालिम, गोष्ठी, विवाह लगायत विभिन्न कार्यक्रमहरु गर्न सकिने बताइएको छ । त्यस्तै कार्यक्रममा शेर्पा संस्कृतिद्वरा अतिथि तथा उपस्थित सम्पूर्णलाई स्वागत गरिएको थियो ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: