नयाँ बसपार्क घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन

दर्पण दैनिक ४ फाल्गुन २०७९,११:५९
post

काठमाडौं । फागुन १ गते नयाँ बसपार्कमा भएको लुटपाट र प्रहरीको गाडी आगजनीको घटना छानबिन गर्न समिति गठन गरिएको छ । 

प्रहरी प्रधान कार्यालयले प्रहरी नायव महानिरीक्षक (डीआईजी)को संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । 

डीआईजी मसाउद आलम खाँको नेतृत्वमा समिति गठन गरिएको नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी पोषराज पोखरेलले जानकारी दिए । 

समितिमा डीआईजी खाँसहित उपत्यका प्रहरी कार्यालयका एसएसपी हिमालय श्रेष्ठ, जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालसहितको टोली छ । 

उनीहरुलाई यथासक्दो छिटो छानबिन सकेर प्रतिवेदन बुझाउनका लागि निर्देशन दिइएको छ । 

यातायात मजदुरहरुले विभिन्न १० बुँदे माग राख्दै आन्दोलन गरेका थिए । सो क्रममा तोडफोड, आगजनी, लुटपाट समेत भएको थियो । 

प्रहरीका दुई वटा भ्यान जलाएको आरोपमा प्रहरीले ६ जना र लुटपाट गरेको आरोपमा ४ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ। 

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: