होलीकाे दिन काठमाडाैं उपत्यकाका ६८ स्थानमा ट्राफिक चेक पोइन्ट राखिने

दर्पण दैनिक २१ फाल्गुन २०७९,२०:००
post

काठमाडाैं  । होली पर्वलाई मध्यनजर गरी काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिभिन्न ६८ स्थानमा चेक पोईन्ट राख्ने भएको छ । त्यस्तै विभिन्न १९ स्थानबाट मोवाईल भ्यानले  नियमित गस्ती समेत गर्ने भएको छ । 

होली पर्वलाई दुर्घटना रहित सुरक्षित र मर्यादित बनाउने उदेश्यले काठमाण्डौ उपत्यकाका सबै नाका सहित विभिन्न  स्थानमा सवारी चालकलाई लक्षित गरेर चेक पोईन्ट राख्ने भएको हो । 

होलीको बहानामा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने, हेलमेट नलगाई सवारी साधन चलाउने, मोटरसाईकलमा ३ जना यात्रा गर्ने र तीब्र गतिमा सवारी साधन चलाउने  सवारी साधनका चालकलाई कारवाही गर्न लागिएको हो । 

त्यस्तै सवारी साधनको प्रयोग गरी रंग लोला हान्ने, अभद्र व्यवहार गर्ने, लागु पदार्थ सेवन गरी सवारी साधन चलाउँने, लापरवाहिका साथ सवारी चलाउने लगायत विभिन्न ट्राफिक नियम उलंघन गर्ने सवारी साधनलाई समेत चेकिङमा कडाइ गरी नियन्त्रणमा लिइने छ । 

त्यस्तै क्षमता भन्दा बढि यात्रु राखी सवारी साधन चलाउने, ठुलो आवाज निकाल्ने तथा मोडिफाई गरि सवारी साधन चलाउने, नम्बर प्लेट स्पष्ट नराख्ने, जथाभावी हर्न बजाउने लगायतका अन्य ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने चालकलाई समेत लक्षित गरेर चेकजाँच गरी नियन्त्रणमा लिइने काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अबिनारायण काफ्लेले जानकारी दिए । 

काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयले होलीलाई मर्यादित र व्यवस्थित तरिकाले मनाउन समेत सबैमा अनुरोध गरेको छ ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: