
काठमाडौँ । रसुवा बाढीका कारण अलपत्रमध्ये आज आइतबार बिहान थप १८३ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । बिहान ११ बजेसम्म नेपाली सेनाका हेलिकप्टरबाट टिमुरे, धुन्चे र हाकुबेँसी क्षेत्रबाट ४ चिनियाँसहित जम्मा १८३ जनाको उद्धार गरिएको हो ।
त्रिशूली-३ हाइड्रो पावरको टनेलमा फसेकाहरूको उद्धारका लागि भदौ १२ गतेदेखि अस्थायी रूपमा बसेको संयुक्त टोलीमा विशेषज्ञ टोली थप गरी ९३ जना ड्रिलिङ मेसिन, स्काभेटर, हाईड्रोलिक कटरलगायत सामग्रीसहित घटनास्थलमा खटिएका छन् ।
बाढीको बहाब कम भएपछि टनेलको प्रवेशद्वार पत्ता लगाउने काम सुरु गरिएको नेपाली सेनाले जानकारी दिएको छ । साथै प्रभावित जिल्लाहरूमा नेपाली सेनाको ८ हजार ४ सयभन्दा बढी फौज खटिएको छ ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)













































































.jpeg)






































































-1787461102.jpg)



प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google