भोटेकोशी बाढीपीडितका लागि काभ्रे कांग्रेस थाल्याे आर्थिक संकलन, हालसम्म कति उठ्याे ?

दर्पण दैनिक १२ भाद्र २०८३,१४:३३
post

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएकाे विनाशकारी बाढीबाट पीडितकाे उद्धार तथा राहतका लागि नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले स्वतःस्फूर्त रूपमा आर्थिक संकलन अभियान सुरु गरेको छ । पार्टीको जिल्ला समिति बैठकबाट नेता तथा कार्यकर्ताहरूले ठूलो रकम संकलन गरेका हुन् । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नागरिकहरूलाई मलम पट्टी लगाउन काभ्रे कांग्रेसले सुरु गरेको यस अभियानको पहिलो चरणमै ३८ जना सहयोगीहरूबाट उल्लेख्य रकम संकलन भएको हो ।

राहत संकलन अभियान अन्तर्गत जिल्ला सभापति तीर्थ लामाले रु. २ लाख ५ हजार, राजेश गौतमले रु. १ लाख ५ हजार र सन्तमान तामाङले रु. १ लाख ११ हजार १११ सहयोग गरेका छन् । 


संकलन भएको रकमको विवरण:

१. तीर्थ लामा – २ लाख ५ रुपैयाँ
२. गुणराज मुक्तान – २५ हजार रुपैयाँ
३. माधव ढकाल – २५ हजार रुपैयाँ
४. सन्तमान तामाङ – १ लाख ११ हजार १११ रुपैयाँ
५. दिनेश लामा – ५० हजार रुपैयाँ
६. रमेश लामा – १० हजार रुपैयाँ
७. इन्द्रमणी अधिकारी – २ हजार रुपैयाँ
८. सुमन लामिछाने – ७ हजार रुपैयाँ
९. सम्पूर्ण श्रेष्ठ – ५ हजार ५ सय रुपैयाँ
१०. ज्ञान बहादुर तामाङ – १५ हजार रुपैयाँ
११. ज्ञान बहादुर तामाङ – १० हजार रुपैयाँ
१२. रोहित लामा – ५५ हजार रुपैयाँ
१३. रामध्वज लामा (RD) – ७७ हजार ७ सय ७७ रुपैयाँ
१४. प्रेम थोकर – ५ हजार रुपैयाँ
१५. राम बहादुर योन्जन – १० हजार रुपैयाँ
१६. राजेश गौतम – १ लाख ५ हजार रुपैयाँ
१७. मोहन पूर्ण सत्याल – ११ हजार ५ सय रुपैयाँ
१८. बद्रीराज तिम्लसिना – ११ हजार १११ रुपैयाँ
१९. रण बहादुर तामाङ – ५० हजार रुपैयाँ
२०. निराजन लुइटेल – ६ हजार ५ सय रुपैयाँ
२१. हेम लामा – ८ हजार रुपैयाँ
२२. ज्ञान बहादुर तामाङ – १० हजार ६ सय रुपैयाँ
२३. कमल तामाङ – १० हजार रुपैयाँ
२४. राजु शाह – ५ हजार ५ सय ५५ रुपैयाँ
२५. चन्द्रराज तामाङ – ५० हजार रुपैयाँ
२६. शंकरमान तामाङ – ५० हजार रुपैयाँ
२७. अन्जनराज खतिवडा – ५ हजार ५ सय ५५ रुपैयाँ
२८. गोर्खामान तामाङ – १० हजार ५ सय रुपैयाँ
२९. जगन्नाथ गिरी – १५ हजार ५ सय रुपैयाँ
३०. अक्कल बहादुर तामाङ – १० हजार रुपैयाँ
३१. उष्पर सुनार – ५ हजार रुपैयाँ
३२. सुन्दरमणी अधिकारी – १० हजार रुपैयाँ
३३. पूर्ण बहादुर लामा – १५ हजार रुपैयाँ
३४. कृष्ण बहादुर लामा – १० हजार ५ सय रुपैयाँ
३५. सुशिल लामा – १५ हजार रुपैयाँ
३६. दीर्घ सिंह लामा – ३ हजार ५ सय रुपैयाँ
३७. मिम दोङ – १० हजार रुपैयाँ
३८. निमा बल – २ हजार रुपैयाँ


 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२
post

विष्णु पौडेलले मागे माफी

३ आश्विन २०८२,०९:३४
post

गगन र विश्व कारबाहीमा

१ माघ २०८२,१६:०७
post

मोरङ– ३ मा गणेश कार्की विजयी

२४ फाल्गुन २०८२,०७:२२
post

सल्यानमा नेकपाका मल्ल विजयी

२४ फाल्गुन २०८२,०७:२७
post

दाङ-१ मा रास्वपाका पाठक विजयी

२४ फाल्गुन २०८२,१०:४१
post

जुम्लामा रास्वपाकाे जमानत जफत

२५ फाल्गुन २०८२,११:५४
post

एमाले अध्यक्ष ओलीलाई पितृशोक

२९ फाल्गुन २०८२,०८:२७
post

समानुपातिक सिट बाँडफाँट

२९ फाल्गुन २०८२,०८:३७
post

रास्वपा काभ्रेमा पुनः ढकाल

२४ जेष्ठ २०८३,०९:२७
post

रास्वपाको बन्द सत्र आज

९ असार २०८३,०७:०६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: