मौद्रिक नीतिको समीक्षामार्फत घरजग्गा र शेयरधितो कर्जा प्रवाहमा लचकता

दर्पण दैनिक २२ मंसिर २०८०,११:५४
post

काठमाडौंं । मौद्रिक नीतिको समीक्षामार्फत नेपाल राष्ट्र बैंकले शेयरधितो कर्जा (मार्जिन ल्यान्डिङ)लाई केही सहज बनाएको छ । साथै घरजग्गा (रियलस्टेट) कर्जा प्रवाहमा पनि केन्द्रीय बैंकले लचकता अपनाएको छ ।

शुक्रबार मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियलस्टेट कर्जा र ५० लाख रुपैयाँभन्दा बढीको शेयरधितो कर्जाको जोखिमभार घटाई १२५ प्रतिशत कायम गरेको छ । यसअघि यस्तो जोखिमभार १५० प्रतिशत थियो ।
त्यसैगरी ५० लाख रुपैयाँसम्मको आवासकर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाइ ६० प्रतिशत कायम गर्ने नीति लिएको छ । यस प्रकारको नीतिगत परिवर्तनले घरजग्गा र शेयर कारोबारमा उत्साह थपिने केन्द्रीय बैंकका अधिकारीहरूले दाबी गरेका छन्‌ ।

अर्थतन्त्र चलायमान बनाउनेगरी मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत परिवर्तन गर्न गभर्नर महाप्रसाद अधिकारीलाई व्यवसायीको लबिइङमा सरकारले चर्को दबाब दिइरहेको थियो ।

स्रोतका अनुसार बिहीबार साँझमात्रै पनि अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंक सञ्‍चालक समितिका पदाधिकारीलाई बोलाएर घरजग्गा र शेयर कारोबारमा विशेष लचिलो नीति अबलम्वन गर्न दबाब दिएका थिए । अर्थ मन्त्रालयले दिएको प्रत्यक्ष दबाबले केन्द्रीय बैंकको स्वायत्ततामाथि गम्भीर प्रश्न उठ्न सक्ने देखिएको छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: