नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफा बढ्यो, यस्ताे छ अरू सुचकहरूकाे अवस्था

दर्पण दैनिक २१ श्रावण २०८१,११:३४
post

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफा ३९ प्रतिशत बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार सो अवधिमा खुद नाफा ५ अर्ब १९ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा यस्तो नाफा ३ अर्ब ७२ करोड रुपैयाँ थियो ।

बैंकको खुद ब्याज आम्दानी बढ्नुले नाफामा टेवा पुगेको छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षमा १२ अर्ब ३० करोड रहेकोमा गत आर्थिक वर्ष १५ अर्ब १ करोड पुगेको छ ।

त्यस्तै बैंकले लोन लस प्रोभिजनवापत ३ अर्ब २० करोड रुपैयाँ छुट्याएको छ । बैंकको नाफा बढे पनि वितरणयोग्य नाफा भने ३ अर्ब ४३ करोड ऋणात्मक छ । प्रतिसेयर आम्दानी १५ रुपैयाँ २३ पैसा छ । प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ रहेको कम्पनीको बजार मूल्य बिहीबार २४९ रुपैयाँ छ ।


बैंकको कर्जा प्रवाह एक वर्षको अवधिमा जम्मा १.५४ प्रतिशत बढेको छ । असार मसान्तसम्म बैंकले ३ खर्ब ७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यस्तै निक्षेप संकलन भने १३ प्रतिशत बढेको छ ।

असार मसान्तसम्म निक्षेप संकलन ४ खर्ब ३ अर्ब रुपैयाँ छ । ३४ अर्ब १२ करोड चुक्ता पूँजी रहेको बैंकको रिजर्भमा ३० अर्ब ५६ करोड रुपैयाँ छ । बैंकको निष्क्रिय कर्जा १.२१ प्रतिशत छ । अघिल्लो आर्थिक वर्ष यस्तो कर्जा १.६६ प्रतिशत थियो ।

 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: