
काठमाडौँ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको छ । नेपाल आयल निगमले शनिबार रातीदेखि लागू हुनेगरी मूल्य बढाएको हो ।
निगमका अनुसार पेट्रोलमा २ र डिजेल तथा ममट्टितेलमा १/१ रुपैयाँ बढेको छ ।
भारतीय आयल निगमबाट मूलय बढेर आएकाले नेपालमा पनि बढाउनु परेको नेपाल आयल निगमको भनाइ छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google