७००० mAh ब्याट्री र एआई फिचरसहित ‘ओपो ए६सी’ नेपालमा सार्वजनिक, मूल्य २०,९९९ मात्र

दर्पण दैनिक १ जेष्ठ २०८३,१६:१८
post

 


काठमाडौँ । ओपोले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘ओपो ए६सी’ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार आकर्षक प्रिमियम डिजाइन, शक्तिशाली ७००० एमएएच् ब्याट्री, एआई प्रविधिमा आधारित फोटोग्राफी सुविधा तथा टिकाउ डिजाइनका साथ ‘ओपो ए६सी’ नेपाली बजारमा सार्वजनिक गरेको हो ।


कम्पनीका अनुसार दैनिक प्रयोगमा लामो समयसम्म सहज र भरपर्दो अनुभव प्रदान गर्ने उद्देश्यले ल्याइएको ओपो ए६सीमा ७००० एमएएच् क्षमताकोे ब्याट्री प्रयोग गरिएको छ । ६ वर्षसम्म ब्याटी« टिकाइ राख्ने क्षमता रहेको छ । लामो समय गेम खेल्न, भिडियो हेर्न, इन्टरनेट ब्राउज गर्न तथा अन्य दैनिक कार्य गर्न यो फोन उपयुक्त हुने बताइएको छ । साथै, यसमा रिभर्स वायर्ड चार्जिङ सुविधा पनि उपलब्ध छ ।
डिजाइनतर्फ ओपो ए६सीलाई फ्ल्यागशिप स्मार्टफोनबाट प्रेरित प्रिमियम लुक दिइएको छ । यो स्मार्टफोन ‘फेदर ह्वाइट’ र ‘स्टोन ब्राउन’ दुई आकर्षक रंगमा उपलब्ध हुनेछ । फोनमा रहेको १२० हर्ज अल्ट्रा ब्राइट डिस्प्लेले स्मूथ स्क्रोलिङ, जीवन्त रङ तथा उत्कृष्ट दृश्य अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।
फोटोग्राफीलाई अझ सहज र स्मार्ट बनाउन फोनमा एआई इरेजर र एआई क्लियर फेस जस्ता आधुनिक एआई फिचर समावेश गरिएको छ । यी सुविधामार्फत प्रयोगकर्ताले तस्बिरबाट अनावश्यक वस्तु हटाउन तथा अनुहारको स्पष्टता सुधार गर्न सक्नेछन् ।


टिकाउपनालाई प्राथमिकता दिँदै ओपो ए६सीमा आईपी६४ स्तरको पानी तथा धुलो प्रतिरोधी सुविधा दिइएको छ, जसले सामान्य पानीका छिटा र धुलोबाट फोनलाई सुरक्षित राख्छ । साथै, ४८ महिनासम्म फोनको कार्यसम्पादन स्थिर राख्न फ्लुएन्सी प्रोटेक्सन सुविधा पनि उपलब्ध छ ।


ग्राहकलाई थप भरोसा गराउन ओपोले ओपो ए६सी खरिदमा विशेष २ महिनाको रिप्लेसमेन्ट ग्यारेन्टी समेत उपलब्ध गराएको छ यो अफर जेठ १ देखि असार १ २०८३ सम्म पहिलो एक महिनासम्म ए६सी खरिद गर्ने ग्राहकका लागि लागू हुनेछ । योजनाअन्तर्गत योग्य ग्राहकहरूले १ महिनासम्म इन्स्ट्यान्ट रिप्लेसमेन्ट सुविधा प्राप्त गर्नेछन् भने यो सेवाको अवधि असार ३१ २०८३ सम्म कायम रहने कम्पनीले जनाएको छ ।


कम्पनीका अनुसार, तोकिएको अवधिभित्र देखिएका योग्य हार्डवेयरसम्बन्धी समस्यामा मात्र यो सुविधा लागू हुनेछ । सामान्य मर्मत सेवाको सट्टा योग्य ग्राहकलाई सिधै नयाँ रिप्लेसमेन्ट डिभाइस उपलब्ध गराइनेछ । ओपोले उक्त अफर कम्पनीका नियम तथा सर्तहरू लागू हुने जनाएको छ । ओपो ए६सीको ४ जीबी र्याम र ६४ जीबी स्टोरेज भेरियन्ट नेपालभरका आधिकारिक ओपो रिटेल स्टोरमा २० हजार ९९९ रुपैयाँ प्रारम्भिक मूल्यमा उपलब्ध भएको कम्पनीले जनाएको छ ।

‘ओपो ए६’ (८ जीबी + १२८ जीबी)


यसैबीच, ओपो नेपाल ले ओपो ए६ सिरिजअन्तर्गत ‘ओपो ए६’ (८ जीबी + १२८ जीबी) भेरियन्ट पनि नेपाली बजारमा ल्याएको छ । ‘स्याफायर ब्लु’ र ‘अरोरा गोल्ड’ रंगमा उपलब्ध यो स्मार्टफोनको मूल्य ४० हजार ९९९ रुपैयाँ तोकिएको छ । धेरै स्टोरेज, सहज मल्टिटास्किङ तथा प्रिमियम स्मार्टफोन अनुभव खोज्ने प्रयोगकर्तालाई लक्षित गर्दै यो भेरियन्ट सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

शक्तिशाली ब्याट्री, एआई प्रविधि, आकर्षक डिजाइन, स्मूथ डिस्प्ले तथा भरपर्दो टिकाउपनाको संयोजन सहित ओपो ए६ सिरिजले नेपालमा बजेट तथा मिड–रेन्ज स्मार्टफोन अनुभवलाई नयाँ स्तरमा पु¥याउने अपेक्षा गरिएको छ ।
 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०
post

इन्धनको मूल्य घट्यो

३१ असार २०८२,२२:०३
post

२ लाख नाघ्यो सुनको भाउ

१३ भाद्र २०८२,११:२२
post

दुग्ध किसान पनि सडकमा

१५ भाद्र २०८२,१३:४५
post

अन्डाको भाउ बढ्यो

११ कार्तिक २०८२,१५:३४
post

अण्डाको मूल्य घट्यो

११ पुष २०८२,१२:४२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: