
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मुल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा १२ हजार ५०० रुपैयाँ घटेर प्रतितोला २ लाख ८२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
यसअघि शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८२ हजार २०० रुपैयाँमा किनबेच भएको थियो । यस्तै, आज चाँदी पनि तोलामा ३५५ रुपैयाँले घटेको छ । योसँगै आज चाँदी प्रतितोला कारोबार भइरहेको ४ हजार ५४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । शुक्रबारको बजारमा चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)



















































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google