बसपार्कका व्यापारीलाई क्षतिपूर्ति दिन महासंघको माग

दर्पण दैनिक ३ फाल्गुन २०७९,०७:३४
post

काठमाडौं । सोमबार ल्होल्से मलमा पुगेको क्षतिको व्यापारीहरुलाई क्षतिपूर्ति दिन सरकारसँग नेपाल राष्ट्रिय व्यवसायी महासंघले माग गरेको छ । काठमाडौंको नयाँ बसपार्कमा रहेको ल्होल्से मलमा यातायात मजदुरले आक्रामण गरेका थिए । अराजक समूह मलमा प्रवेश गरी सामान चोरी भएको भन्दै व्यवसायीहरुको क्षति अनुसारको क्षतिपूर्ति दिन महासंघले माग गरेको छ । महासंघका अध्यक्ष कुमार कार्कीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनमा अराजक समूह प्रवेश गरेर क्षति पुर्याएको जनाएको छ ।

‘व्यवसायीले आफ्ना माग सम्बोधन गर्नका लागि शान्तिपूर्ण रुपमा आन्दोलन गरिरहेको समयमा अराजक समूह प्रवेश गरेर व्यवसायीको सामग्री लुट्नेदेखि तोडफोड गर्ने काम भएको भन्दै यसको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ । जारी विज्ञप्तिमा यस्तो अवस्था आउनुमा सरकार जिम्मेवार रहेको उल्लेख गरिएको छ ।

‘यो घटनाप्रति महासंघ दुःख व्यक्त गर्दछ, घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना र घाइतेको उचित उपचारको व्यवस्था गर्नका लागि पनि अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ । अवस्था गम्भिर हुनुभन्दा पहिले नै समस्या समाधानमा चासो नदिएका कारण यो अवस्था आएको महासंघको भनाइ छ । यस्ता समस्याहरु समयमा नै समाधान गर्नका लागि महासंघले सरोकारवाला निकायसँग माग समेत गरेको छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: