
काठमाडौं । काठमाडौंमा भूकम्प धक्का महसुस भएको छ । बिहीबार दिउँसा १ बजेर २ मिनेट जाँदा ४.८ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौँ आसपासमा महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले भूकम्प गएको पुष्टि गरेका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google