होन्डाले ल्यायाे ‘एसपी१२५’ मोटरसाइकल, यस्ताे छ मूल्य र विशेषता

दर्पण दैनिक २३ माघ २०८०,१७:२२
post

काठमाडौं । नेपालका लागि होन्डा ब्रान्डको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले ‘एसपी१२५’ मोटरसाइकल सार्वजनिक गरेको छ । एसपी १२५ बीएसभीआई, १२५ सीसी हर्स पावर रहेको साे मोटरसाइकल बीएसभीआई प्रविधियुक्त रहेकाे कम्पनीले जनाएकाे छ ।

मोटरसाइकलमा रहेको विषेश किसिमको चक्का तथा आर्कषक डिजिटल मिटरले चालकलाई गज्जबको अनुभव दिने कम्पनीले जनाएको छ । आधुनिक प्रविधिको एसीजी स्टार्टरले सवारीबाट निस्कने झर्को आवाजलाई सूक्ष्म मधुर आवाजमा रुपान्तरित गरिदिने हुँदा यात्रा अवधीभर चालकको मनोभावना प्रफुल्लित र सकारात्मक हुने कम्पनीले बताएको छ ।

ह्यान्डलमा रहेको इन्जिन स्टार्ट स्टप स्वीचले चालकको यात्रा सहजपूर्ण बनाउनुको साथै सवारीमा प्रयोग भएको गुणस्तरीय एलईडी हेडलाइटले जुनसुकै मौसम तथा परिस्थितिमा ग्राहकलाई सुरक्षाको प्रत्याभूति दिनेमा कम्पनी विश्वास्त छ ।

ग्राहकको चाहना अनुसारको आर्कषक डिजाइन तथा रङ्गहरुमा उपलब्ध होन्डाको एसपी १२५ ले युवा ग्राहकका साथै पेशागत व्यस्त दैनिकी भएका ग्राहकलाई समेत आर्कषित गर्न सफल हुने कम्पनीको भनाइ छ ।


कति पर्छ मूल्य ?

कम्पनीका अनुसार एसपी १२५ मोटरसाइकलको प्रारम्भिक मूल्य २ लाख ७८ हजार ९०० रूपैयाँ छ । सीमित अवधिका लागि तोकिएको यो मूल्यमा नजिकैको होन्डा शोरुम वा होन्डा नेपालको आधिकारिक वेवसाइटमा गई उपलब्ध क्यूआर कोड स्क्यान गरी खरिद वा बुकिङ गर्न सकिन्छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: