भकान्जे टीस्टेटको छैटौं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा जाङ्बु शेर्पा

दर्पण दैनिक १५ पुष २०८१,११:५४
post

सोलुखुम्बु । लिखुपिके गाउँपालिका वडा नम्बर पाँचमा रहेको भकान्जे टीस्टेट प्रालिको छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त वार्षिक साधारणसभा समिक्षालय हल भकान्जेमा सम्पन्न गरिएको हो । 

साधारणसभामा भकान्जे टीस्टेट प्रालिका अध्यक्ष आङदावा शेर्पाले 
वाषिर्क प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, मेसिन खरिद, आम्दानी र खर्च, कम्पनीको बिमा, लगायत विभिन्न विषयहरु छलफलका लागि प्रस्ताव पेश गरेका थिए ।  साधारणसभामा हिमालयन प्रोजेक्ट नेपाल तथा भकान्जे टीस्टेट प्रालिका लेखा अधिकृत अमृत घिमिरेले आयव्यय विवरण प्रस्तुत गरेका थिए ।  

त्यस्तै भकान्जे टीस्टेट प्रालिका व्यवस्थापक दोर्जी तामाङले विभिन्न शीर्षकमा भएको खर्च विवरण सार्वजनिक गर्दै  आगामी दिनमा हुनसक्ने खर्चको अनुमानित बजेट पेश गरे । 

सोही वार्षिक साधारणसभा कार्यक्रममा भकान्जे टीस्टेट प्रालिका  आङदावा शेर्पाले स्वास्थ्यस्थितिको कारण देखाउदै अध्यक्ष पदबाट राजीनामा दिए । शेर्पाको राजीनामा समितिले स्वीकृत गरेको छ ।  राजीनामा पश्चात् वर्तमान समिति, चिया कृषक तथा आम भेलाले छलफल गरेर जाङ्बु शेर्पालाई अध्यक्ष चयन गरिएको छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: