
काठमाडाैं । प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फका ६६२ प्रहरी वरिष्ठ हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस गरेकाे छ । बिहिबार बसेको बढुवा समितिको बैठकले ६६२ जना प्रहरी सहायक निरीक्षक (असई) का लागि बरिष्ठ हवल्दारहरूको बढुवा सिफारिस प्रकाशित गरेको हो।
सूची याे लिंकमा छ : https://www.nepalpolice.gov.np/media/filer_public/ab/51/ab51d6ee-c528-41ea-8b11-a26b47710684/cn_3176_shc_to_asi__civil_20800905.pdf
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google