मंगलबार राष्ट्रिय शोक मनाउने मन्त्रिपरिषद् बैठककाे निर्णय, बिदा हैन्

दर्पण दैनिक २२ आश्विन २०८०,१६:५१
post

काठमाडौं । इजरायलमा मृत्यु भएका नेपालीहरूको शोकमा सरकारले मंगलबार राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्‍चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । यसअघि सरकारले शोकमा राष्ट्रिय बिदा दिने निर्णय गरेको समाचार सार्वजनिक भएकाे थियाे । 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: