केशरको गजल सङ्ग्रह 'यात्रा जिन्दगीको' लोकार्पण

चन्द्रकुमार विश्वकर्मा २९ जेष्ठ २०८०,०९:४९
post

चन्द्रकुमार विश्वकर्मा, काठमाडौं । पत्रकार केशर विश्वकर्माको पहिलो कृति 'यात्रा जिन्दगीको'  गजल सङ्ग्रह लोकार्पण गरिएको छ । सो गजल सङ्ग्रह गजलविद डा. नारायणप्रसाद शर्मा गैरे, पूर्व आपूर्तिमन्त्री कर्णबहादुर विश्वकर्मालगायत अतिथिहरुद्वारा लोकार्पण गरिएको हो । डा. नारायणप्रसाद शर्मा गैरेले गजलको इतिहासका बारेमा छोटकरीमा वर्णन गर्दै केशर विश्वकर्मा 'अथक' को गजल नेपाली लोकलयमा भएको बताए । त्यस्तै उनले 'यात्रा जिन्दगीको' कृतिले जातजाती, समुदाय, भूगोल, लिंग, रोजगार, आर्थिक, भौतिक, नैतिक, राजनैतिक, धार्मिकलगायत समग्रमा राष्ट्र बोलेको बताए । 

लोकार्पण कार्यक्रममा बोल्दै पूर्व आपूर्ति राज्यमन्त्री कर्णबहादुर विश्वकर्माले 'यात्रा जिन्दगीको' जस्ता साहित्य सिर्जनाले राष्ट्र निर्माणमा टेवा पुग्नेमा जोड दिए । त्यस्तै पूर्व आपूर्ति राज्यमन्त्री विश्वकर्माले देश विकास गर्न विशेषगरी युवाको भूमिका महत्त्वपूर्ण हुने भएकोले युवाहरू एक हुनुपर्ने बताए । 

कार्यक्रममा अधिकांस वक्ताहरुले विश्वकर्माको यो नयाँ गजल सङ्ग्रह भएपनि लेखकले सबै क्षेत्रलाई समेट्न खोजेको र शब्दहरुको चयन राम्रोसँग गरिएको बताए । साथै साहित्य क्षेत्रलाई निरन्तरता दिन र  यस पुस्तकमा भएका कमिकमजोरीलाई सुधार गरी आगामी कृतिहरु झन उत्कृष्ट हुने विश्वास व्यक्त गरे । लेखकलाई सफल  साहित्यकार बन्नसमेत शुभकामना दिए । 

दर्पण दैनिकका सम्पादकसमेत रहेका लेखक विश्वकर्माले सिर्जना भन्ने कुरा कतिबेला मानसपटलमा आउँछ भन्ने एकिन नहुने बताए । साहित्यकार विश्वकर्माले भने 'यात्रा गर्दा एकान्तमा बस्दा, समाजमा हुने गरेका विभिन्न क्रियाकलाप तथा मैले देखे भोगेका कुराहरू लेख्दै जाँदा आज गजल सङ्ग्रह बनेको हो ।' कार्यक्रममा उनले आफ्ना केही गजलहरु बाचन गरेका थिए । लेखक विश्वकर्माले प्रत्येक्ष तथा परोक्ष सहयोग गर्ने र साहित्य क्षेत्रमा लाग्न हौसला प्रर्दान गर्ने सबैलाई धन्यवाद दिए ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post

काठमाडौंमा भूकम्पको धक्का

२३ आश्विन २०८०,१७:४३
post

आजदेखि नवरात्र सुरु

२८ आश्विन २०८०,०९:०५
post

कहां गए २२ प्रहरी कर्मचारी ?

१३ कार्तिक २०८०,०८:३२
post

रिहा भए आचार्य श्रीनिवास

२२ मंसिर २०८०,२०:४८
post

आज ‘तमु ल्होसार’

१५ पुष २०८०,०६:३६
post

‘बिचरा प्रहरी’

१५ पुष २०८०,१३:२२
post

२९ सहसचिवको सरुवा

५ माघ २०८०,१७:५६
post

'किन बन्ने पुलिस ?'

१५ माघ २०८०,११:५०
post

त्रिशूलीमा बस खस्यो

२३ फाल्गुन २०८०,०७:५०
post

आज महाशिवरात्रि पर्व

२५ फाल्गुन २०८०,०७:३८
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३
post

आज विश्व पानी दिवस

९ चैत्र २०८०,०८:०२
post

६ जना उपसचिवको सरुवा

९ चैत्र २०८०,१०:५५
post

आज ‘रामनवमी’ पर्व

५ बैशाख २०८१,०७:१९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

कतारका राजा काठमाडौंमा

११ बैशाख २०८१,१६:१४
post

मातातीर्थ मेला सुरु

२५ बैशाख २०८१,०७:३९
post

आज मातातीर्थ औँसी

२६ बैशाख २०८१,०८:११
post

एआईजीपी राई र गिरीको सरुवा

२८ बैशाख २०८१,१७:१८
post

२ एआईजीको पदस्थापन, को कहाँ ?

२८ बैशाख २०८१,१८:३८
post

आज गणतन्त्र दिवस

१५ जेष्ठ २०८१,०७:०१
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

आज निर्जला एकादशी व्रत

५ असार २०८१,०९:०१
post

एआइजी आशा सिंहको बिदाई

१० श्रावण २०८१,०६:४६
post

सीआईबी प्रमुखमा थापा

२३ श्रावण २०८१,०६:५१
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

मेरो मरेको लासलाई

५ जेष्ठ २०८२,२२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: