काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी बरिष्ठ हवल्दारहरुको सरुवा भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले ९१७ जना प्रहरी बरिष्ठ हवल्दारहरुको सरुवा गरेको हो ।
प्रधान कार्यालयका अनुसार मंसिर महिनादेखिको तलब खाने गरी नै ती कर्मचारीहरुको सरुवा गरिएको हो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google