१२ महिना १७ दिनको सफल कार्यकाल पुरा गरेर कर्णालीबाट फर्किए डिआइजी भीम ढकाल

दर्पण दैनिक १ माघ २०८०,१५:५४
post

काठमाडौं । कर्णाली प्रदेश प्रहरी प्रमुखबाट प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएका प्रहरी नायव महानिरीक्षक (डिआइजी) भीमप्रसाद ढकालको विदाइ तथा फेरी भेटौंला कार्यक्रम सम्पन्न गरिएको छ । डिआइजी ढकाललाई प्रहरी वरिष्ठ उपरीक्षक सुशील सिंह राठौर, सन्जिव शर्मा दास र बीरबहादुर ओलीले मायाको चिनो प्रदान गरे । उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक, मातहत जिल्लाका प्रहरी उपरीक्ष तथा प्रहरी नायव उपरीक्षकलगायत प्रहरी अधिकृत, कर्णाली प्रदेश प्रहरी विद्यालयका प्रिन्सिपल सुनिल देवकोटा साथै सुर्खेतस्थित विभिन्न मातहत कार्यालयका प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।


सो अवसरमा डिआइजी ढकालले आफ्नो करीब १२ महिना १७ दिनको कर्णाली प्रदेश प्रहरी कार्यालयको बसाई र नेतृत्व पूर्ण रूपमा सफल भएको बताए  । उनले भने, ‘कर्णाली प्रदेश प्रहरी कार्यालयको बसाई र नेतृत्वमा रहँदा भरपुर ज्ञान, विवेक र कौशलको सदुपयोग गर्दै समग्र कर्णाली प्रदेशको शान्ति सुरक्षा तथा अपराध अनुसन्धानलाई प्रभावकारी रूपमा अगाडी बढाउन समन्वय, सहकार्य र सहअस्तित्वको माध्यमवाट नागरिक मैत्री, पारदर्शी, जवाफदेही र गुणस्तरिय प्रहरी सेवा प्रवाहमा हरप्रहर मातहत प्रहरी कर्मचाहरीहरू तल्लिन रहेको हुनाले उहाँहरूको अविच्छिन्न योगदानको परिणाम स्वरूप नै आजको सफलता प्राप्त भएको छ ।’ साथै उनले आगामी दिनहरूमा समेत निरन्तर रूपमा यस्तै खालका क्रियाकलाप, सहयोग र लगनशिलता कायम रहोस् भन्दै शुभकामना तथा निर्देशन समेत दिए ।  


जाँदाजाँदै नेपाल पत्रकार महासंघ, कर्णाली प्रदेश र शाखा सुर्खेतका अध्यक्षहरू साथै सुर्खेतस्थित विभिन्न सञ्चार माध्यममा क्रियाशिल पत्रकार तथा संचारकर्मीहरूसँग भेटघाट समेत गरे ।  डिआइजी ढकालले पत्रकार, प्रहरी, प्रशासन र पोलिटिसियन बिचको समन्वय र सहकार्यको माध्यमबाट मात्र समाजलाई गुणात्मक रूपमा विकसित र परिवर्तित स्वरूपमा बदल्न सकिने भएको हुँदा विशेष गरी समाजका अन्य विविध अव्यवहरूको तुलनामा यी चारवटा मुख्य पक्षहरूको बीचमा आपसी समन्वय, सहकार्य अपरिहार्य रहेको बताए । 

उक्त कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक बीरबहादुर ओलीले विदाइ भई जान लागेका प्रहरी नायव महानिरीक्षक (डिआइजी) ढकाललाई धन्यवाद सहित आगामी कार्यकालको शुभकामना व्यक्त गरे । 

ढकालको प्रहरी महानिरीक्षकको सचिवालयमा र कर्णाली  प्रदेश प्रहरी प्रमुखमा लालमणि आचार्यको सरूवा भएको थियो । 
 

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post

काठमाडौंमा भूकम्पको धक्का

२३ आश्विन २०८०,१७:४३
post

आजदेखि नवरात्र सुरु

२८ आश्विन २०८०,०९:०५
post

कहां गए २२ प्रहरी कर्मचारी ?

१३ कार्तिक २०८०,०८:३२
post

रिहा भए आचार्य श्रीनिवास

२२ मंसिर २०८०,२०:४८
post

आज ‘तमु ल्होसार’

१५ पुष २०८०,०६:३६
post

‘बिचरा प्रहरी’

१५ पुष २०८०,१३:२२
post

२९ सहसचिवको सरुवा

५ माघ २०८०,१७:५६
post

'किन बन्ने पुलिस ?'

१५ माघ २०८०,११:५०
post

त्रिशूलीमा बस खस्यो

२३ फाल्गुन २०८०,०७:५०
post

आज महाशिवरात्रि पर्व

२५ फाल्गुन २०८०,०७:३८
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३
post

आज विश्व पानी दिवस

९ चैत्र २०८०,०८:०२
post

६ जना उपसचिवको सरुवा

९ चैत्र २०८०,१०:५५
post

आज ‘रामनवमी’ पर्व

५ बैशाख २०८१,०७:१९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

कतारका राजा काठमाडौंमा

११ बैशाख २०८१,१६:१४
post

मातातीर्थ मेला सुरु

२५ बैशाख २०८१,०७:३९
post

आज मातातीर्थ औँसी

२६ बैशाख २०८१,०८:११
post

एआईजीपी राई र गिरीको सरुवा

२८ बैशाख २०८१,१७:१८
post

२ एआईजीको पदस्थापन, को कहाँ ?

२८ बैशाख २०८१,१८:३८
post

आज गणतन्त्र दिवस

१५ जेष्ठ २०८१,०७:०१
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

आज निर्जला एकादशी व्रत

५ असार २०८१,०९:०१
post

एआइजी आशा सिंहको बिदाई

१० श्रावण २०८१,०६:४६
post

सीआईबी प्रमुखमा थापा

२३ श्रावण २०८१,०६:५१
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

मेरो मरेको लासलाई

५ जेष्ठ २०८२,२२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: