काठमाडौँ- प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका करिब ५ हजार ९३८ प्रहरी जवानको सरुवा निकालेको छ । आज मंगलबार नेपाल प्रहरीको जनपद समूहतर्फका प्रहरी जवानको सरुवा भएको हो ।
सूची हेर्न यहाँ क्लिक गर्नुहोस
सूची हेर्न यहाँ क्लिक गर्नुहोस
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google