एसियन गेम्स : क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित

दर्पण दैनिक १६ आश्विन २०८०,१०:१६
post

काठमाडौं । भारतसँग २३ रनले पराजित हुँदा नेपाली राष्ट्रिय क्रिकेट टोलीको १९औं एसियन गेम्स अन्तगत टी २० क्रिकेटको सेमिफाइनल खेल्ने सपना अधुरै रहेको छ ।  मंगलबार बिहान भएको खेलमा भारतले दिएको २ सय ३ रनको चुनौतीपुर्ण लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७९ रन मात्र बनायो । भारतसँगको हारसँगै नेपालले क्रिकेटबाट पदक जित्ने सम्भावना पनि समाप्त भएको छ । 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: