एनपिएल : काठमाडौं गुर्खाजसँग ३ विकेटले हार्याे कर्णाली

दर्पण दैनिक १९ मंसिर २०८१,१२:३९
post

काठमाडौँ । नेपाल प्रिमियर लिगअन्तर्गत कर्णाली याक्सले दोस्रो हार ब्यहोरेको छ । बुधबार त्रिवि क्रिकेट स्टेडियममा भएको भिडन्तमा काठमाडौं गुर्खाजले कर्णालीलाई ३ विकेटले हराएको हो ।

यसअघि कर्णाली याक्सलाई जनकपुर बोल्ट्सले ८ विकेटले पराजित गरेको थियो ।उता चितवन राइनोजसँग पहिलो खेलमा पराजित काठमाडौंले यो प्रतियोगितामा पहिलो जित निकालेको छ ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: