आईसीसी विश्वकप लिग–२ : नेपाली टिमको घोषणा, अनिल र देव पनि समेटिए

दर्पण दैनिक २ फाल्गुन २०८०,०८:४६
post

काठमाडौं । आईसीसी विश्वकप लिग–२ क्रिकेटका लागि नेपालले अन्तिम १५ जनाको स्क्वाड घोषणा गरेको छ । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देशाइले क्यानडाविरुद्धको एक दिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेको अनिल साह र देव खनाललाई समेट्दै अन्तिम १५ को सूची सार्वजनिक गरेका हुन् । 

यसअघि टिममा रहेका अर्जुन साउद, रिजन ढकालको ठाउँमा साह र खनाललाई समावेश गरिएको हो । नेपाली टिममा रोहित पौडेल (कप्तान) आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, अनिल साह, आरिफ शेख, पवन शर्राफ, भीम सार्की, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललित राज वंशी र सूर्य तामाङ समेटिएका छन् । 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: