
काठमाडाैं । आईसीसी क्रिकेट विश्वकप लिग २ को पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ ।
बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४१.५ ओभरमा १३२ रन बनाएको थियो । जुन लक्ष्य नामिबियाले ६ विकेट गुमाएर ३३.१ ओभरमा भेट्टाएको हो।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google