इमर्जिङ टिम्स एसिया कप क्रिकेट : नेपाल र भारत भिड्दै आज

दर्पण दैनिक १ श्रावण २०८०,०७:०७
post

काठमाडाैं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले आज भारतको ‘ए’ टिमसँग खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो सवा २ बजे श्रीलंकाको कोलम्बोमा सुरुहुने छ । पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल सुखद् नतिजा निकाल्ने लक्ष्यका साथ मैदान उत्रने छ ।

नेपापाल पाकिस्तान ‘ए’सँग ४ विकेटले पराजित भएको थियो । नेपालले दिएको १८० रनको लक्ष्य पाकिस्तान ‘ए’ले ३२.५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।

समूह बीमा नेपाल तालिकाको तेस्रो स्थामा छ भने भारत पहिलो र पाकिस्तान दोस्रो स्थानमा छन् । यसैगरी युएई चौथो स्थानमा छ ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: