काभा वुमन्स भलिबल : पहिलाे खेलमा नेपालसँग श्रीलंका पराजित

दर्पण दैनिक १७ श्रावण २०८१,१७:१७
post

काठमाडौं । काभा वुमन्स सन्स लिगको पहिलो खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको छ । नेपालले श्रीलंकालाई २५-१९, २५- १८ धर २५-१९ ले पराजित गरेको हो । दोस्रो सेटमा ४-२ ले अग्रता लिएको श्रीलंकाले अग्रता जोगाउन सकेन । 

पहिलो सेटमा एकतर्फी जित निकालेको नेपालले दोस्रो सेटमा भने केही गल्ती गर्न पुग्यो। तर श्रीलंकन टिमको रिसिभ र ब्लकमा समस्याका कारण फराकिलो अन्तरले जित्यो । तेस्रो सेटमा ७-३ ले पछि परेको नेपालले टाइम आउट लियो । त्यसपछि पनि नेपाल १५-१५ को स्थितिमा आएर कमब्याक गर्‍यो । त्यसपछि भने नेपालले अग्रता बनाउँदै जित हात पार्‍यो ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: