सुपर वुमन्स कप खेल्न मलेसियातर्फ लागे नेपाली महिला टोलीका ६ खेलाडी

दर्पण दैनिक ११ बैशाख २०८१,१२:३०
post

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका ६ जना खेलाडीले मलेसिया सुपर वुमन्स कप खेल्ने भएका छन् । मलेसिया सुपर वुमन्स कप खेल्ने ६ खेलाडीकाे साेमबार एक कार्यक्रमबाबीच विदाइ गरिएकाे छ । 

नेपाल क्रिकेट संङ (क्यान)का अनुसार कप्तान इन्दु बर्मासहित रुविना क्षेत्री, सीता रानामगर, पूजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले मलेसिया सुपर वुमन्स कप खेल्ने भएका हुन् ।  मलेसिया सुपर वुमन्स कप यही अप्रिल २४ देखि मे ५ तारिखसम्म मलेसियामा हुनेछ ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: