वर्षाका कारण भारत–पाकिस्तानको खेल रद्द भएपछि अंक बाँडियाे

दर्पण दैनिक १७ भाद्र २०८०,०८:४३
post

काठमाडाैं । एसिया कप क्रिकेटको आजको खेल वर्षाका कारण रद्द भएको छ । एक इनिङ्स भए पनि अर्को इनिङ्स सुरु नै हुन सकेन । श्रीलंकाको क्यान्डीमा टस जितेको भारतले पहिला ब्याटिङ गरेको थियो ।

पाकिस्तानी बलरले भारतलाई २६६ रनमा अलाउट गरेका थिए । तर, पाकिस्तानले जवाफी ब्याटिङ गर्न पाएन । खेल रद्द भएपछि दुवै टिमले एक एक अंक पाएका छन् । 

पहिलो खेलमा नेपाललाई पराजित गरेको पाकिस्तान तीन अंकका साथ सुपर फोरमा पुगेको छ । समूह ए मा अब ४ सेप्टेम्बरमा नेपाल र भारतबीच क्यान्डीमै खेल हुनेछ । 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: