सुदूरपश्चिम प्रदेश सरकारले दीपेन्द्रसहितका यी खेलाडीलाई सम्मान गर्ने

दर्पण दैनिक २७ कार्तिक २०८०,०७:३०
post

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले विश्वकपमा छनोट भएको राष्ट्रिय क्रिकेट टोलीमा रहेका आफ्ना प्रदेशका दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र सन्दीप जोरालाई नगदसहित सम्मान गर्ने भएको छ ।

प्रदेश सरकारले दीपेन्द्रलाई ६ लाख, सन्दीप जोरा र विनोद भण्डारीलाई समान ५ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

नेपालले कार्तिक १७ गते मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा आइसिसी  ट्वान्टी २० विश्वकप एसिया छनोटको सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको थियो । नेपालले सन् २०१४ पछि पहिलो पटक विश्वकप खेल्दैछ ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: