फिफा महिला विश्वकप : अष्ट्रेलियालाई हराउदै इंग्ल्यान्ड फाइनलमा

दर्पण दैनिक ३१ श्रावण २०८०,१७:३९
post

काठमाडौं । अष्ट्रेलियालाई हराउदै इंग्ल्यान्ड फिफा महिला विश्वकप फुटबल २०२३ को फाइनलमा प्रवेश गरेको छ । 

अस्ट्रेलियाको सिड्नीमा आयोजक टोली र इंग्ल्यान्डबीच भएको खेलमा इंग्ल्यान्डले अष्ट्रेलियालाई ३-१ गाेलले  पराजित गरेको हो । 

क्वाटरफाइनलमा अस्ट्रेलियाले फ्रान्स तथा इंग्ल्यान्डले कोलम्बियालाई हराएर सेमिफाइनल भिडन्त पक्का गरेका हुन् ।

उपाधि दावेदार स्वीडेनलाई २–१ गोल अन्तरले पराजित गर्दै स्पेन फाइनलमा पुगेको हो । 

अब फाइनलमा स्पेन र इंग्ल्यान्डबीच भडिन्त हुनेछ ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: