काठमाडाैं । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा आज नेपाली राष्ट्रिय टिमले नेदरल्यान्ड्ससँग खेल्दै छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ः१५ बजेदेखि सुरु हुने छ ।
पहिलो खेलमा अस्ति बिहीबार नामिबियासँग ४ विकेटले पराजित भएको नेपाल दाेस्राे खेलमा एसोसिएट क्रिकेटको शीर्ष टोली नेदरल्यान्ड्ससँग खेल्न लागेकाे हाे । लिग २ मा नेदरल्यान्ड्स भने पहिलो खेल खेल्दै छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google