एसीसी वुमन्स एसिया कप : बलिङमा इन्दु बर्माले उत्कृष्ट प्रदर्शन, यूएईले नेपाललाई दियो ११६ रनको लक्ष्य [LIVE]

दर्पण दैनिक ४ श्रावण २०८१,१६:१६
post

काठमाडौं । एसीसी वुमन्स एसिया कप क्रिकेटअन्तर्गत अहिले भइरहेको खेलमा यूएईले नेपाललाई १ सय १६ रनको लक्ष्य दिएको छ । टस हारेपछि पहिला ब्याटिङ गर्ने जिम्मा पाएको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय १५ रन जोड्यो ।

युएईकी खुसी शर्माले सर्वाधिक ३६ रन बनाइन् । कविशा इगोडेज २२, समाइरा धरनिधर्क १३, कप्तान इशा ओजा १० रनमा आउट भए ।

बलिङमा नेपालकी कप्तान इन्दु बर्माले उत्कृष्ट प्रदर्शन गरिन् । ४ ओभर बलिङ गरेकी इन्दुले १२ रन खर्चेर ३ विकेट लिइन् । सवनम राई, कृतिका मरासिनी र कविता जोशीले एकएक विकेट लिए ।

 

एसीसी वुमन्स एसिया कप LIVE हेर्न याे लिंकमा क्लिक गर्नुहाेस https://www.youtube.com/live/6AS-i3Pw0qE?si=Hi41gsBZdywMpN8G
 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: