यू- १९ साफमा पाकिस्तानसँग नेपाल १-० गोलले पराजित

दर्पण दैनिक ४ आश्विन २०८०,१९:३१
post

काठमाडौं । काठमाडौंमा आजदेखि शुरु भएको यू- १९ साफ च्याम्पियनसिपकाे समुह ए मा रहेको नेपाल पाकिस्तानसँग १-० गोलले पराजित भएकाे छ । 

दशरथ रंगशालामा सम्पन्न खेलमा खेलको ७७औं मिनेटमा पाकिस्तानका लागि अलि जाफरले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । 

नेपालले अब आफ्नो अर्को खेल माल्दिभ्सविरुद्ध सोमबार खेल्ने छ भने त्यसअघि पाकिस्तानले शनिबार माल्दिभ्सको सामना गर्ने छ ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: