त्रिदेशीय टी- २० क्रिकेट : नेपाल यूएईसँग ४ विकेटले पराजित

दर्पण दैनिक १० कार्तिक २०८०,१४:५५
post

काठमाडौं । नेपालमा जारी त्रिदेशीय टी- २० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा आज भएको फाइनल खेलमा यूएईले नेपालविरुद्ध ४ विकेटको जित निकालेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । १६३ रनको विजयी लक्ष्य पछ्याएको यूएईले १९.५ ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाउँदै ४ विकेटको जित निकालेको हो ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: