साफ च्याम्पियनसिपकाे तयारी पुरा, आइपुगे बगंलादेश, भारत र श्रीलंकाको टोली

दर्पण दैनिक २९ आश्विन २०८१,१९:५३
post

काठमाडौँ । साफ महिला च्याम्पियनसिपमाा सहभागी हुन साविका विजेता बगंलादेशसहित उपाधि दावेदार भारत र श्रीलंकाको टोली नेपाल आइपुगेका छन् । तिनै टोली आज मंगलबार नेपाल आइपुगेका हुन् ।

साफमा सहभागी हुन भुटानको टोली भने बुधबार मात्र नेपाल आइपुग्नेछ। यसअघि मालदिभ्स र पाकिस्तानको टोली नेपाल आइसकेका छन् ।

लगातार तेस्रो पटक नेपालमा हुन लागेको साफको तयारी पुरा भइसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले बताएको छ। साफको समूह चरणको खेलका लागि साधारणतर्फ ३ सय र भिआइपीतर्फ ५ सय रुपैयाँ तोकिएको छ ।

सेमिफाइनलदेखि भने साधारणतर्फ ५ सय र भीआइपीतर्फ १ हजार रुपैयाँ टिकट दर राखिएको छ ।  साफका लागि गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा नेपालको २३ सदस्यीय अन्तिम टोलीको घोषणा भइसकेको छ । साफ महिला च्याम्पियनसिप कार्तिक १ गतेदेखि १४ गतेसम्म हुँदैछ ।

 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: